aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

थप १२०२ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ भदौ २०७७
थप १२०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा १२०२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२०२ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५३ हजार १२० रहेको छ । संक्रमित मध्ये ३७ हजार ५२४ जना निको भएर घर फर्किसकेका छन् ।  

पछिल्लो २४ घण्टामा ८५२ जना कोरोनामुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस