aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ भदौ २०७७
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा १२०२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०२ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने  ८५२ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ३७ हजार ५२४ जना पुगेको छ ।   

कुन जिल्लामा कति संक्रमित थपिए ?
No photo description available.No photo description available.Image may contain: ‎text that says '‎क्.सं. प्रदेशहरू सुदुरपस्चिम ४६ ४७ महिला पुरुष जम्मा 4 لا 5 जिल्ला कश्ननपुर कैलाली डडेल्धुरा डोटी ४5 ४९ ૪ 4 9 ၃ ૧ ૧ ४१६ 9 आजको जम्मा आजसम्मको जम्मा ७ १२०१ ५३१२० प्रदेश ७.प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९१४ ५६० प्रदेश प्रदेश २ बागमती गण्डकी प्रदेश कर्णाली सुदुरपश्चिम जम्मा ५१० ५६१ हालसम्मको डिस्वार्जको संख्या ३३९० १०५२३ ६5२० २१९९ ६३१२ २४5४ ५७९६ ३७५् १२९२ ७२३ १७९४ ६३५४ कोभिड-१९ को अद्यावधिक विवरण मित: २०७७/०५/२७ गते‎'‎

प्रतिक्रिया दिनुहोस