
काठमाडौं । पछिल्लो २४ घण्टामा १०३९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०३९ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ भने ११७३ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ३८ हजार ६९७ जना पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रतिक्रिया दिनुहोस