aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

काठमाडौंका मेयर कोराना मुक्त, सोल्टीबाट केहि दिनमा घरमा सिफ्ट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
काठमाडौंका मेयर कोराना मुक्त, सोल्टीबाट केहि दिनमा घरमा सिफ्ट हुने

काठमाडौं । कोरोना संक्रमण भएर काठमाडौंको पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा आइसोलेसनमा बसेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् ।

भदौ १५ गते कोरोना पुष्टि भएका शाक्यको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो । परीक्षणका लागि स्वाव शनिबार दिएको र आज नेगेटिभ रिपोर्ट आएको हो । शाक्य होटलमा नै केहि दिन आराम गरेर आफ्नो घर फर्कने उनको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस