aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

ललितपुरको महालक्ष्मी नगरपालिकाका नगरप्रमुखलाई कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
ललितपुरको महालक्ष्मी नगरपालिकाका नगरप्रमुखलाई कोरोना पुष्टि

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । 

उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।”

प्रतिक्रिया दिनुहोस