aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा १४५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४५९ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ भन १०६२ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ३० हजार ६३८ जना पुगेको छ ।   

कुन जिल्लामा कति संक्रमित थपिए ?
No photo description available.

No photo description available.

Image may contain: text that says '४४ कर्णाली दैलेख 9 ४६ 9 २ ၃ 90 १३ सुदुरपस्चिम २ २३ 9 ४5 ४९ ५० ७ 4 सल्यान सुर्खेत कश्ननपुर कैलाली डोटी दार्चुला वझाड बैतडी ७ 9 5 ११ १੧ 90 9 ၃ ၃ ३ २ 义 ३ आजको जम्मा 5 44६ १०१३ आजसम्मको जम्मा संक्रमितको संख्या १४५९ ५६७६ς ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण प्रदेश क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९5२ ४५७ हालसम्मको डिस्वार्जको संख्या ४६७ प्रदेश प्रदेश बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५६१ ३५६२ ११०९६ 5३९२ २३४५ ६६७७ २५३१ १९४३ ६९७ २१४३ ७२५० ६०३५ ४०६३ कोभिड- राष्ट्रिय अद्यावधिक विवरण| मिति: २०७७/०५/३०'

प्रतिक्रिया दिनुहोस