aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

पहिलो जन्मने वित्तिकै जुम्ल्याहामा कोरोना पोजेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ भदौ २०७७
पहिलो जन्मने वित्तिकै जुम्ल्याहामा कोरोना पोजेटिभ

एजेन्सी । विश्वमा पहिलो पटक दुई जुम्ल्याहा कोरोना पोजिटिभ पाइएको छ ।  यी बालिकाहरुको जन्म ३ जुलाई बेलायतमा भएको थियो। मिरर अनलाइनको एक रिपोर्ट अनुसार दुबै बच्चीहरू आमाबाट कोरोना पोजिटिभ भएका थिए । छोरीको जन्म भएको भोलिपल्ट डाक्टरले यो बाबुआमालाई खबर गरेका थिए । 

३२ वर्षीया आमा सारामा कुनै कोरोना लक्षण देखिनन तर बच्चीहरूको जन्म हुनु अघि उनी धेरै नर्भस थिइन । डाक्टरहरूले भनेका थिए दुबै छोरीलाई आमाको गर्भनालबाट कोरोना संक्रमण भएको हुनपर्छ । तर, ती दुबै जन्म पछि चाँडै निको भए । 
 

प्रतिक्रिया दिनुहोस