aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ भदौ २०७७
थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा १५३९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १५३९ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ रहेको छ । संक्रमित मध्ये ४१ हजार ७०६ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा १०६८ जना कोरोनामुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस