कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो
कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो
आर्थिकन्यूज
बुधबार, ३१ भदौ २०७७
काठमाडौं । कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस