
काठमाडौं । पछिल्लो २४ घण्टामा १५३९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५३९ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने १०६८ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ४१ हजार ७०६ जना पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रतिक्रिया दिनुहोस