aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ असोज २०७७
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२४६ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने १२४३ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ४२ हजार ९४९ जना पुगेको छ ।

 कुन जिल्लामा कति संक्रमित थपिए ?

No photo description available.

No photo description available.

No photo description available.

प्रतिक्रिया दिनुहोस