aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

कोरोनाबाट ललितपुरमा थप एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
कोरोनाबाट ललितपुरमा थप एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय कोरोना संक्रमित महिला रहेकी छिन् । 

साउन ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी संक्रमित महिलाको आज मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस