aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । 

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ । 
Image may contain: text that says '१०.गत गत २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला प्रदेश ૧ महिला (जना) मोरड पुरुष (जना) बागमती काठमाडों ६६ बर्षिय पुरुष ६६ बर्षिय पुरुष ζς वर्षिय पुरुष 5り वर्षिय महिला प्रदेश ५ ६६ वर्षिय महिला 5२ वर्षिय पुरुष ३१ बर्षिय पुरुष भक्तपुर ललितपुर नवलपरासी जम्मा: ७ २ आजसम्म निधन हुनेको जम्मा संख्या: ३९० हार्दिक समवेदना संक्रमितहुनेहरुवाट मृत्युको प्रतिशतमा: ०.६३% ५ ૧૧. अनुरोध कोरोना रोग र त्यसबाट श्रजित समस्याबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं ~~धन्यबाद~ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति: २०७७ आश्विन'

प्रतिक्रिया दिनुहोस