aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा २०२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०२० जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने ८७१ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ४३ हजार ८२० जना पुगेको छ ।   

कुन जिल्लामा कति संक्रमित थपिए ?

No photo description available.

No photo description available.

Image may contain: text that says '.सं. ४४ प्रदेशहरू जिल्ला महिला पुरुष 5 जम्मा 5 ३ अद्ाम क्ननपुर कैलाली डोटी वझाड ४५ ४६ ४७ 45 ४९ ५० 9 सुदुरपश्चिम १६ 9 १६ ७ १७ ૧ ৭ ३ २ 9 9 9 बाजुरा वैतडी आजको जम्मा आजको जम्मा संख्या ६३९ १३5१ २०२० ६१,५९३ प्रदेश प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्चार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९३५ ३६७ ५०१ ५६१ प्रदेश ૧ प्रदेश बागमती गण्डकी हालसम्मको डिस्चार्जको संख्या ३६४७ ११९०० प्रदश ५ कर्णाली सुदुरपश्चिम जम्मा १७०३ ७९९ २५४७ ९७७१ २५३४ ६९६० २६५७ ६૧५૧ ४३६२० ७७३६ कोभिड-१९ राष्टिय अद्यावधिक विवरण। २०७७ आश्विन गते'

प्रतिक्रिया दिनुहोस