काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०४ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ भने १४४७ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ४५ हजार २६७ जना पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?


प्रतिक्रिया दिनुहोस