aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ असोज २०७७
उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७११ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । 

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ५७० जना, ललितपुरका ५८ जना र भक्तपुरका ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ रहेको छ । संक्रमित मध्ये ४५ हजार २६७ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा १४४७ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस