aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

कोरोना भाइरसबाट ३४ वर्षीय सैनिकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
कोरोना भाइरसबाट ३४ वर्षीय सैनिकको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवान रहेका छन् । कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका सैनिकको मृत्यु भएको यो पहिलो घटना हो । 

लामो समयदेखि ब्लड क्यान्सर भएर उनी नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार गराइरहेका थिए। सोहि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्यु पछि गरिएको पीसीआर परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो। मृतक जवानको शव व्यवस्थापन समेत भइसकेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस