aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ असोज २०७७
थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ११५४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ११५४ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६५ हजार २७६ रहेको छ । संक्रमित मध्ये ४७ हजार २३८ जना निको भएर घर फर्किसकेका छन् ।  

पछिल्लो २४ घण्टामा १००५ जना कोरोनामुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस