कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो
कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो
आर्थिकन्यूज
सोमबार, ०५ असोज २०७७
काठमाडौं । कोरोना भाइरसका कारण थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस