aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ असोज २०७७
कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । 

मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीया पुरुष र काभ्रेपलाञ्चोकका ५० वर्षीया महिला रहेका छन् । 

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस