aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा १४९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४९७ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ रहेको छ । संक्रमित मध्ये ५० हजार ४११ जना निको भएर घर फर्किसकेका छन् ।  

पछिल्लो २४ घण्टामा ४५७ जना कोरोनामुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस