aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

कोरोनाबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
कोरोनाबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । 

No photo description available.

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस