aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४९७ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।  हाल संक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ भने ४५७ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ५० हजार ४११ जना पुगेको छ ।   

कुन जिल्लामा कति संक्रमित थपिए ?

No photo description available.

No photo description available.

No photo description available.

प्रतिक्रिया दिनुहोस