aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

गोदरेजको नयाँ उत्पादन बजारमा, दुईदेखि ६ मिनेटमा कोरोना भाइरस डिसेन्टिफेकेसन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
गोदरेजको नयाँ उत्पादन बजारमा, दुईदेखि ६ मिनेटमा कोरोना भाइरस डिसेन्टिफेकेसन गर्ने

काठमाडौं ।  नयाँ उत्पादनलाई अग्रसर गर्दै Godrej Appliances ले  HEALTHY FOR YOU, HEALTHY FOR THE PLANET भन्ने नया नाराका साथमा सामाग्री उत्पादन गरेको हो । नेपाली बजारमा पनि Godrej Appliances को बिक्रि वितरण शुरू गरिएको छ । उक्त उत्पादनमा २५ प्रतिशत अफर रहेको कम्पनीले जनाएको छ । 

अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले उक्त  Viroshield उत्पादन गरेको हो । यस Viroshield ले २ देखि ६ मिनेटमा Covid Virusn लाई Disinfect  गर्ने क्षमता राख्ने कम्पनीको दावी छ ।  गोदरेजका नेपाली  Single Door Refrigerator, Double Door Refrigerator, Washing Machine, Microwave Oven, Chest Freezer बजारमा  उपलब्ध रहेका छन् । 

 Viroshield मा विभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल,Tablet, Wallet, Purse, Gold Ornaments, घडी, चस्मा, चाबी, जुत्ता, किताब, Stationery, Documents लाई Disinfect गर्ने कम्पनीले दावी गरेको छ । 

 उक्त Viroshield 30 लिटरको Capacity मा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ । यसलाई ICMR(Indian Council of Medical Research) ले पनि Certified गरेको छ । गोदरेज ब्रान्डको नेपालका लागि अधिकारिक बिक्रेता, चौधरी ग्रुप अन्तर्गत CG EOL रहेको छ ।       

प्रतिक्रिया दिनुहोस