aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा १३१३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३१३ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७० हजार ६१४ रहेको छ । संक्रमित मध्ये ५१ हजार ८६६ जना निको भएर घर फर्किसकेका छन् ।  
पछिल्लो २४ घण्टामा १४५५ जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस