कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो
कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो
आर्थिकन्यूज
शुक्रबार, ०९ असोज २०७७
काठमाडौं । कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस