aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा १३१३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३१३ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।  हाल संक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने १४५५ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ५१ हजार ८६६ जना पुगेको छ ।   

कुन जिल्लामा कति संक्रमित थपिए ?

No photo description available.

Image may contain: ‎text that says '‎प्रदेशहरू .सं. २४ २५ २६ महिला पुरुष जम्मा ९१ २७ २ 9 9 २ 9३ ९ गण्डकी २९ ३० ३१ ३२ ३३ जिल्ला ललितपुर सिन्धुपाल्चोक सिन्धुली कास्की गोरखा तनहूँ नवलपरासी पुर्व लमजुड वागलुड स्याडजा अर्घाखांची कपिलवस्तु गुल्मी १९ १६ ૧ २४ ၃၃ 义 5 لا ३४ ३५ ३६ ३७ ३५ ३९ لا ခ ૪ ६ ६ ४० नवलपरासी पाल्पा प्युठान प्रदेश ५ ૪ ९ २ ६ १३ १0 ४૧ वर्दिया 9 X ६ ४२ बाँके ४३ १९ ३२ 49 रुपन्देही दैलेख ४४ ४५ ४६ ६१ कर्णाली 9 ९ सल्यान सुर्खेत ૧ १४ कोभिड-१९ ९ अद्यावधिक विवरण मिति: २०७७ आश्विन‎'‎

No photo description available.

प्रतिक्रिया दिनुहोस