aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० असोज २०७७
थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा १२०७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२०७ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ रहेको छ । संक्रमित मध्ये ५३ हजार १३ जना निको भएर घर फर्किसकेका छन् ।  पछिल्लो २४ घण्टामा ११४७ जना कोरोनामुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस