aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० असोज २०७७
कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । 

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।  

No photo description available.

प्रतिक्रिया दिनुहोस