aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हिमालय एयरलाइन्सको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति रोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ असोज २०७७
हिमालय एयरलाइन्सको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति रोकियो

काठमाडौं । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमति रोकिएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिरकणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको थियो । 

तर, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सलाई दिनबाट रोक लगाएको बताइएको छ । गत साता चार्टरसहित ४२ वटासम्म उडान गरेको भन्दै हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको लाइसेन्स माग गरेको थियो । 

प्रतिक्रिया दिनुहोस