aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ असोज २०७७
थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा १५७३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १५७३ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ रहेको छ । संक्रमित मध्ये ५३ हजार ८९८ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।  

पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस