aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

विराटनगरको नोबेलमा पीसीआर टेष्ट शुरु, शुल्क २ हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
विराटनगरको नोबेलमा पीसीआर टेष्ट शुरु, शुल्क २ हजार

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले पीसीआर टेष्ट शुरु गरेको छ । पूर्वका नोबेल सहित तीन अस्पतालले पनि पीसीआर परिक्षण शुरु गरेका छन् ।

 नोबेलमा परीक्षण शुल्क १ हजार ५ सय ५० र स्वाब कलेक्सनको ४ सय ५० गरी कुल २ हजार रुपैयाँ शुल्क कायम गरेको अस्पतालले जनाएको छ । पूर्व विराटनगरका नोबेल, विराट र न्यूरो अस्पतालले पीसीआर परिक्षण शुरु गरेका हुन । 
 

प्रतिक्रिया दिनुहोस