aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा १३५१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५१ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।  हाल संक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ७४२ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ५४ हजार ६४० जना पुगेको छ ।   

कुन जिल्लामा कति संक्रमित थपिए ?
No photo description available.No photo description available.Image may contain: text that says '५३ ५४ ੧૪ 义 ५० कैलाली बझाड बैतडी आजको जम्मा ३६ ९ ૧ ९१५ ७४,७४४ ४३६ १४ ૧ १३५१ आज सम्मको जम्मा प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या हालसम्मको डिस्वार्जको संख्या ७৭२ २३६ ५३१ ६४૧ ૧४૧૧ प्रदेश ৭ प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५,०२६ १३,१७६ १५,२१५ ३,२5५ ६७६ २१०३ ६३१० 5,४६७ २,5५५ ६,६१६ ૫४,६૪૦ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति'

प्रतिक्रिया दिनुहोस