aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरी र भक्तपुरका दुई महिला र बाँके र गुल्मीका २ पुरुष रहेका छन् । योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ । 

Image may contain: text that says 'प्रदेश ૧ १०.गत १०. २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला महिला (जना) सुनसरी ३५ वर्षीय महिला भक्तपुर ५१ वर्षीय महिला पुरुष (जना) बागमती प्रदेश り बाँके गुल्मी जम्मा: ४७ वर्षीय पुरुष ३४ वर्षीय पुरुष २ २ आजसम्म निधन हुनेको जम्मा संख्या: ४5१ हार्दिक समवेदना संक्कमितहुनेहरुवाट मृत्युको प्रतिशतमा: ०.६५% ૧૧. अनुरोध कोभिड-१९ को सन्दर्भमा पालना गर्ुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड: भौतिक दुरी मिटर कायम राखे हुने स्थानमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्ने | समयसमयमा हात सफा गर्ने वा स्यानीटाईजरको प्रग्योग गर्ने| आफु बचौं र अरुलाई पनि बचाऔं ~~धन्यबाद~~ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति'

प्रतिक्रिया दिनुहोस