कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४९१ पुग्यो
कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४९१ पुग्यो
आर्थिकन्यूज
मंगलबार, १३ असोज २०७७
काठमाडौं । कोरोना भाइरसका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस