aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ असोज २०७७
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५१३ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।  हाल संक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ भने ७३१ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ५५ हजार ३७१ जना पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
No photo description available.

No photo description available.

No photo description available.

प्रतिक्रिया दिनुहोस