aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ असोज २०७७
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा १५५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५५९ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।  हाल संक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने १०५७ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ५६ हजार ४२८ जना पुगेको छ ।   

कुन जिल्लामा कति संक्रमित थपिए ?
No photo description available.

No photo description available.

No photo description available.

प्रतिक्रिया दिनुहोस