aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ असोज २०७७
कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । 

No photo description available.

प्रतिक्रिया दिनुहोस