aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा २२५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२५३ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।  हाल संक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा ७  जनाको मृत्यु भएको छ भने १३२९ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ६४ हजार ६९ जना पुगेको छ ।   

कुन जिल्लामा कति संक्रमित थपिए ?


 

प्रतिक्रिया दिनुहोस