aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

भूमिसुधार कार्यालय ललितपुरका ५ जना कर्मचारीका कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
भूमिसुधार कार्यालय ललितपुरका ५ जना कर्मचारीका कोरोना संक्रमण

काठमाडौं । ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालयका ५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रामण भएको छ । कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि पाँच दिनको लागि सेवा बन्द गरिएको छ।

कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा आइतबार कोरोना देखिएपछि सोमबारदेखि २३ गतेसम्मलाई कार्यालय पूर्ण रुपमा बन्द गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जानकारी दिए।

अग्रपंक्तिमा रहेमा सेवा दिने केही कर्मचारीमा कोरोना संक्रमण भएपछि अन्य कर्मचारीर सेवाग्राहीलाई फैलन नदिन कार्यालयका सबै सेवा पाँच दिनको लागि बन्द गरिएको छ, आचार्यले सूचनाार्फत जनाएका छन् । 

No description available.

प्रतिक्रिया दिनुहोस