aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

राष्ट्र बैंकमा संक्रमितको संख्या १०५ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० असोज २०७७
राष्ट्र बैंकमा संक्रमितको संख्या १०५ पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकमा कोरोना भाइरसको संक्रमितको संख्या १०५ पुगेको छ । समाचार श्रोतका अनुसार सोमबार तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १०५ पुगेको हो ।  

यसअघि बैंकका डिपुटी गर्भनर शिवराज श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको थियो । उनी संक्रमण मुक्त भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस