aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० असोज २०७७
थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा १५५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १५५१ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ९० हजार ८१४ रहेको छ । संक्रमित मध्ये ६७ हजार ५४२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।    

पछिल्लो २४ घण्टामा २३४० जना कोरोनामुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस