
काठमाडौं । पछिल्लो २४ घण्टामा ४३६४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३६४ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ भने २६७५ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ७१ हजार ३४३ जना पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रतिक्रिया दिनुहोस