aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

यस्तो छ आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको विवरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ असोज २०७७
यस्तो छ आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको विवरण

काठमाडौं । देशभर कोरोना संक्रमितमध्ये २३५ जनाको आईसीयु र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १२८ जना आईसीयु र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

यस्तै प्रदेश १ मा २९ जना आईसीयु, ४ जना भेन्टिलेटर, प्रदेश २ मा १४ जना आईसीयु र ३ जना भेन्टिलेटर, गण्डकीमा ६ जना आईसीयुमा उपचाररत रहेका छन् । 

त्यसैगरि, प्रदेश ५ मा ३९ आईसीयु र ५ जना भेन्टिलेटर र कर्णलीमा १९ जना आईसीयुमा उपचाररत रहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस