काठमाडौं । पछिल्लो २४ घण्टामा २०५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०५९ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६७६ पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ भने १६८० जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ७३ हजार २३ जना पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?



प्रतिक्रिया दिनुहोस