aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

उपत्यकामा आज पनि १४१६ जना थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
उपत्यकामा आज पनि १४१६ जना थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १४१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४१६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज थपिएका नयाँ संक्रमित काठमाडौंका १ हजार ४५ जना, ललितपुरका ११० जना र भक्तपुरका १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 

प्रतिक्रिया दिनुहोस