aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

आइएमई पेलेको दशैं किनमेलमा तीस प्रतिशत क्यास ब्याक अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
आइएमई पेलेको दशैं किनमेलमा तीस प्रतिशत क्यास ब्याक अफर

काठमाडौं ।  आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले दशैंको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा तीस (३०) प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको हो । 

किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने आवश्यक सामानहरू जस्तैः– औषधी, तरकारी, फलफुल र नयाँ लत्ताकपडा खरिदको  भुक्तानीमा यस्तो अफर सार्वजनिक गरिएको छ । यो अफर २५ असोजबाट शुरू भइ कार्तिक ७ गतेसम्म कायम हुने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस