
काठमाडौं । सोमबार २४ घण्टामा ४ हजार ४७ नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ३३ हजार ८८० पुगेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले यो तथ्यांक सार्वजनिक गरेका हुन ।
प्रतिक्रिया दिनुहोस