aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

उपत्यकामा मात्रै २२८३ जना नयाँ संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ असोज २०७७
उपत्यकामा मात्रै २२८३ जना नयाँ संक्रमित

काठमाडौं । सोमबार २४ घण्टामा उपत्यकामा २ हजार २ सय ८३ नयाँ संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले यो तथ्यांक सार्वजनिक गरेका हुन । 

काठमाडौंमा एक हजार ८ सय ८८ जना, भक्तपुरमा एक सय १८ जना र ललितपुरमा २ सय ७७ जना  रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस