aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

आज पनि थपिए २६३८ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
आज पनि थपिए २६३८ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा २६३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २६३८ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ रहेको छ । संक्रमित मध्ये ८० हजार ९५४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ३६ हजार ३६७रहेको छ ।

पछिल्लो २४ घण्टामा २१७४ जना कोरोनामुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस